टेकु अस्पतालको निर्देशकमा डा बसौला, सार्क क्षयरोग केन्द्रको जिम्मेवारी डा रावललाई

    • स्वास्थ्य पेज

  • ११ मंसिर २०८०, सोमबार

नेपालगन्जः शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा युवानिधि बसौला नियुक्त हुनु भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले बसौलालाई निर्देशक नियुक्त गर्नुभएको हो ।

यस्तै उक्त अस्पतालकी निर्देशक डा मनिषा रावलको सार्क क्षयरोग केन्द्रमा सरुवा भएको छ।

  • ११ मंसिर २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech