काठमाडौं: केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली प्रमाण पत्रका आधारमा डाक्टर पढेको भन्दै डा.पुनम थापालाई पक्राउ गरेको छ ।
पुनम सहित यो प्रकरणमा पक्राउ पर्नेहरुको संख्या एक सांसदसहित ८ जना पुगेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नक्कली शैक्षिक प्रमाण–पत्र बाहक चिकित्सकलाई पक्राउ गरिरहेको छ ।