एमबीबीएस र डी फार्मेसी अध्ययनका लागि पाकिस्तान दिएको छात्रवृतिका लागि १९ जना विद्यार्थी छनोट

    • स्वास्थ्य पेज

  • २३ असार २०८०, शनिबार

नेपालगन्ज: पाकिस्तान सरकारले चिकित्सा शिक्षा तर्फको स्नातक तहको एमबीबीएस र डी फार्मेसी अध्ययनका लागि दिएको छात्रवृतिका लागि १९ जना विद्यार्थी छनोट भएका छन्।

चिकित्सा शिक्षा आयोगले छनोटमा परेका विद्यार्थीहरुको नामावली सार्वजनिक गरेको छ।

  • २३ असार २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech