सिनियर अहेव प्रेम शाहीको हृदयघातबाट निधन

    • स्वास्थ्य पेज

  • ३१ जेष्ठ २०८०, बुधबार

कोहलपुर: नेपालगन्ज मेडिकल कलेज कोहलपुरका सिनियर अहेव प्रेम शाहीको हृदयघातबाट निधन भएको छ ।

सर्जरी वार्डमा कार्यरत शाही २६ गते अपरान्ह साढे ४ बजे ड्युटीकै बेला बेहोस भैइ ढल्नुभएको थियो । उहाँको उपचारकाक्रममा गएराती १ बजेतिर निधन भएको अस्पताल प्रशासनल्र जनाएको छ ।

कोहलपुर नगरपालिका-२ निवासी शाहीका एक छोरा र एक छोरी र श्रीमति हुनुहुन्छ ।

  • ३१ जेष्ठ २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech