मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. साहको निधन

    • स्वास्थ्य पेज

  • २५ जेष्ठ २०८०, बिहीबार

नेपालगन्ज: मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ ।

झण्डै दुई  महिनादेखि लिभर क्यान्सरबाट पीडित डा. साहको दिल्लीको एक अस्पतालमा आज बिहान उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतलाई उदधृत गर्दै प्रतिष्ठानका राजिष्टार डिन. विनोद यादवले जानकारी दिनुभयो।

काठमाडौंमा उपचार सम्भव नभएपछि एक साताअघि उहाँलाई  दिल्ली लगिएको थियो । उहाँ मधेशकम एक चर्चित अनुभवी नशा तथा हाडजोर्नी रोग विशेषज्ञ हुनुहुन्थ्यो ।

  • २५ जेष्ठ २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech