सरकारी अस्पतालको जेरियाट्रिक वार्डलाई प्रभावकारी बनाइने

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०८०, सोमबार

नेपालगन्जः सरकारले सरकारी अस्पतालमा रहेको जेरियाट्रिक वार्डलाई प्रभावकारी बनाउने भएको छ।

संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले ज्येष्ठ नागरिकका लागि सरकारी अस्पतालमा रहेको जेरियाट्रिक वार्डलाई प्रभावकारी बनाइने बताउनुभयो ।

बुढ्यौली उमेरमा देखिने डिमेन्सिया र अल्जाइमर्स रोगको स्क्रिनिङ्ग गरी नजिकको विशिष्टकृत अस्पतालको समन्वयमा उपचारको व्यवस्था मिलाइने उहाँको भनाइ छ ।

‘वर्षेनी बढ्दै गइरहेको बुढ्यौली उमेरमा देखिने डिमेन्सिया र अल्जाइमर्स रोगको स्क्रिनिङ्ग गरी नजिकको विशिष्टकृत अस्पतालको समन्वयमा उपचारको व्यवस्था मिलाइने उहाँको भनाइ छ ।

  • १५ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech