नेपालगन्जः सरकारले सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज गरेको छ ।
सोमबार संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गर्नुभएको हो ।
डा. महतले आर्थिक बर्ष २०८०/८१ का लागि प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता खारेज गर्नुभएको हो ।