चिकित्सक संघको चुनाव:  १९ पदमा ४१ जनाको उम्मेदवारी

    • स्वास्थ्य पेज

  • ४ पुष २०७९, सोमबार

नेपालगन्ज: नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा अध्यक्षदेखि सदस्यसम्म ४१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। संघको कार्यालयमा सोमबार ४१ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। प्रजातान्त्रिक, प्रगतिशील र केहीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन्।

यी हुन् उम्मेदवारहरु
अध्यक्ष : डा अनिल विक्रम कार्की, डा सन्तोष पौडेल, डा शिवजी सिलवाल

वरिष्ठ उपाध्यक्ष : डा बद्री रिजाल

उपाध्यक्षहरु :
प्रदेश १ : डा विपेश आचार्य, डा पार्थ गुरागाईं, डा यज्ञराज खरेल

मधेश प्रदेश : डा नीरजकुमार सिंह, अजयकुमार मिश्र, डा महेश महासेठ

बागमती प्रदेश :  डा प्रकाश बुढाथोकी, डा सञ्जयकुमार ठाकुर

गण्डकी प्रदेश : डा राजन शर्मा, डा विकास गौचन

लुम्बिनी प्रदेश : डा नन्दाकुमारी गुरुङ

कर्णाली प्रदेश : डा केशरबहादुर ढकाल

सुदूरपश्चिम प्रदेश : डा प्रशान्त भट्ट, डा प्रविनकुमार गिरी, डा नीरज अर्याल

महासचिव :डा सञ्जीव तिवारी, डा रक्षा श्रेष्ठ, डा अमृत भुसाल

कोषाध्यक्ष :  डा प्रमोद जोशी, डा अञ्जना महर्जन

सहसचिव : डा लिजन महर्जन

सह कोषाध्यक्ष : डा विक्रान्त ढकाल

सदस्यहरु :   डा अमितरञ्जन मिश्र, डा मनोरद्धिन सैयद, डा सिर्जना विष्ट, डा किशोर खत्री, डा यशुसेन मल्ल, डा योगेनकुमार यादव, डा चेतन बस्नेत र डा रामकृष्ण आचार्य

डा स्मृति महत, डा पदम नेपाली दर्जी, डा अभियान गौतम, डा कुम्भराज जोशी, डा सुरेन्द्र यादव डा रमेश श्रेष्ठ र डा इनामुल हकले पनि सदस्य पदमा उम्मेद्धारी दिनु भएको छ ।

  • ४ पुष २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech