नेपालगन्जः काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झिनो अग्रता लिनुभएको छ।
सोमबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार गगन थापाले ६६८ मत पाएका छन् भेन नेकपा एमालेका राजन भट्टराईले ६३३ मत पाउनु भएको छ ।
त्यस्तै राप्रपाका उम्मेदवार ठाकुर मोहन श्रेष्ठले ६४, स्वतन्त्र उम्मेदवार अर्जुन कुमार प्रसाईले २८ र हाम्रो नेपाली पार्टीका उम्मेदवारले १९ मत पाउनु भएको छ ।