डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २४ कार्तिक २०७९, बिहीबार

नेपालगन्जः डेंगु संक्रमणबाट नेपालमा थप २ जनको मृत्यु भएको छ। हालसम्म डेंगुबाट ५७ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ५७ जना संक्रमितको मृत्यु भएको हो।

त्यसैगरी ५१ हजार १७७ जनामा संक्रमण पुष्टि भएको छ। देशका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको छ।

  • २४ कार्तिक २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech