राप्रपाको सार्वजनिक प्रतिबद्धतापत्रमा स्वास्थ्यका ८ विषय

    • स्वास्थ्य पेज

  • १४ कार्तिक २०७९, सोमबार

नेपालगन्ज: राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक प्रतिबद्धतापत्रमा स्वास्थ्यका ८ विषय समेटिएका छन्।

प्रतिबद्धतापत्रमा काठमाडौंको वीर अस्पताल स्तरको अस्पताल सातै प्रदेशमा निर्माण गरी संचालन गर्ने, आधारभूत स्वास्थ्य सेवा सबै नागरिकलाई निःशुल्क तथा अनिवार्य गरिने, सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँच वृद्धि गरी बिमाको दायरामा ल्याईनेछ र सबै बीमितले आफूले चाहेको अस्पतालमा उपचार गर्न पाउने व्यवस्था गर्ने उल्लेख छ।

यस्तै वडा स्वास्थ्य केन्द्र” मार्फत वडाका प्रत्येक नागरिकको स्वास्थ्य प्रोफाईल तयार गर्ने व्यवस्था,ज्येष्ठ तथा असक्त नागरिकको घर दैलोमा स्वास्थ्य सेवा स्वास्थ्य दिने उल्लेख छ।

 

  • १४ कार्तिक २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech