डेंगुबाट थप २ जनाको मृत्यु, ७६१ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • ३ कार्तिक २०७९, बिहीबार

नेपालगन्ज: पछिल्ला २ दिनमा डेंगुबाट थप २ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार डेंगुबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ।

पछिल्ले २४ घण्टामा थप ७६१ डेंगुका संक्रमित थपिएका छन्। साउन महिनायता डेंगु पुष्टि हुनेको संख्या ४२ हजार ५०४ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

अनुसार संक्रमण पुष्टि हुनेमध्ये करिब ८५ प्रतिशत १० जिल्लाका छन्।

  • ३ कार्तिक २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech