नेपालगन्जः सिभिल अस्पतालकी डाक्टर सुस्मिता पाठक ललितपुरको इमाडोलमा मृत भेटिनु भएको छ ।
जनकपुर घर सिभिल अस्पतालमा काम गर्ने उहाँलाई मृत भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उहाँको मोबाइलमा फेला पारेको भिडियोमा उहाँले अत्यधिक औषधि स्प्रे गरेको देखिएको छ ।
यस्तै सुसाइट नोटसमेत फेला पारेको र घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।