डाक्टर भोजराज अधिकारी चितवन-३ को उम्मेदवार

    • स्वास्थ्य पेज

  • २३ आश्विन २०७९, आईतवार

नेपालगन्ज: डाक्टर भोजराज अधिकारीले चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराउनु भएको छ।

नेकपा माओवादी केन्द्रले भरतपुर अस्पतालका अध्यक्ष समेत रहनु भएका अधिकारीलाई आधिकारिक टिकट दिएको हो ।

प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको टिकट पाएपछि डा अधिकारीले अस्पतालको अध्यक्षबाट राजीनामा दिनु भएको थियो ।

डा अधिकारीले यसअघि माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन जितेको क्षेत्रबाट टिकट पाउनु भएको थियो प्रचण्ड भने गोरखाबाट उठ्नु भएको छ।

  • २३ आश्विन २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech