कांग्रेस महामन्त्री गगन थापालाई डेंगु

    • स्वास्थ्य पेज

  • ३१ भाद्र २०७९, शुक्रबार
नेपालगन्ज: नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु भएको छ ।

बुधबार साँझ ज्वरो आएपछि परीक्षण गर्दा डेंगु पोजेटिभ आएको थापाको सचिवालयले जनाएको छ । उहाँ अहिले घरमै आराम गरिरहनु भएको छ ।

  • ३१ भाद्र २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech