सुर्खेत र कैलालीमा जडिबुटि प्रशोधन केन्द्र स्थापना हुने

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०७९, आईतवार

नेपालगन्जः सरकारले आगामी आर्थिक वर्षमा दुई स्थानमा जडिबुटि प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ। सुदुरपश्चिम प्रदेशको अत्तरीया र कर्णाली प्रदेशको सुर्खेतमा जडिबुटि प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ।

२०७९÷८० को बजेट भाषण मार्फत अर्थमन्त्री जर्नादन शर्माले उक्त कुरा बताउनुभयो ।

यस्तै सरकारले आगामि आर्थिक वर्षदेखि जडिबुटि खेतिको बीमा गर्ने व्यवस्था मिलाइने भएको छ।

  • १५ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech