नेपालगन्जः बाँकेमा थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
६७ जनाको नमुना जाँच गर्दा तीन जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरीमा एकजना र कोहलपुर मेडिकल कलेजमा दुईजनामा भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै नेपालगन्जको जमुनाह नाकामा २५६ जनाको एन्टिजेन परीक्षण गर्दा एकजनामा भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका सबै जिल्ला बाहिरका हुन् ।