काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेराम इन्स्टिच्युटसँग ५० लाख खोप खरिद हाललाई सम्भव नभएको बताएको छ । नेपालले खरिद गरेको १० लाख डोज भने क्षमता विस्तार भएपछि क्षमता दिने कम्पनीले बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार नेपालले खरिद गरेर आउन बाँकी १० लाख जोड आपूर्तिलाई प्राथमिकतामा राखेको जानकारी सेरमले दिएको छ ।