बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना भाइरस संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २२ चैत्र २०७७, आईतवार

काठमाडौं: बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उनले सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको जानकारी दिएका हुन्।

सबै प्रोटोकल पालना गर्दैगर्दा पनि कोभिड–१९ पोजेटिभ देखिएको भन्दै उनलेअहिले होम क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको रेखदेखमा रहेको समेत जानकारी दिएका छन्।

अक्षयले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न र सचेत रहन आग्रह समेत गरेका छन्।

  • २२ चैत्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech