नर्स तथा मिडवाइफको नाम दर्ता प्रमाणपत्र (लाइसेन्सिङ)को परीक्षा चैत ७ गते हुने भएको छ । नेपाल नर्सिङ काउन्सिलले सूचना प्रकाशित गरि प्रवीणता प्रमाणपत्र तह नर्सिङ, वीएस्सी नर्सिङ, मिडवाइफको परीक्षा चैत ७ गते हुने जानकारी दिएको छ ।
परीक्षामा सहभागि हुनका लागि माघ २१ देखि फागुन २७ गतेसम्म अनलाइन फाराम भर्न सकिने काउन्सिलले जनाएको छ ।
