नेपालगन्ज १, माघ
चिसो मौसममा बालबालिकाहरुमा विभिन्न समस्याहरु देखिन्छन्। जाडोयाम बालबालिकाका लागि सबैभन्दा संवेदनशील मौसम हो । बालबालिकालाई रुघाखोकी लाग्ने, श्वासप्रश्वासको समस्या देखिने हुँदा विशेष हेरचाह गर्नुपर्ने सल्लाह चिकित्सकको छ ।
चिसो मौसममा बालबालिकामा देखिने समस्या र चिसोबाट आफ्ना नानीबाबुहरुलाई बचाउन ख्याल गर्नुपर्ने कुराहरु बारे जानकारी दिदै भेरी अस्पताल नेपालगन्जमा कार्यरत बालरोग विशेषज्ञ डा.बिष्णु कुमार थापा