बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष यादवको निधन

    • स्वास्थ्य पेज

  • १२ भाद्र २०७८, शनिबार

नेपालगन्ज: बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । गएराती उपचारका क्रमम उहाँको निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि शुक्रबार बेलुका ६ बजे उहाँलाई अस्पताल लगिएको थियो । राति एक बजे उहाँको निधन भएको हो ।

२०७४ सालको स्थानीय निर्वाचनमा यादवले नेकपा एमालेका तर्फबाट चुनाव जित्नु भएको थियो ।

  • १२ भाद्र २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech