कोहलपुर शिक्षण अस्पतालमा ३६ वर्षीया महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • २ असार २०७८, बुधबार

नेपालगन्ज: नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोभिड संक्रमित महिलाको मृत्यु भएको छ ।

सुर्खेत विरेन्द्रनगर ४ का ३६ वर्षीया महिलाको उपचारका क्रममा आज दिउँसो २:४० बजे मृत्यु भएको हो ।

जेठ २९ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएकी उनको ३० गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

यो संगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका ३४१ जनाको मृत्यु भएको छ।

  • २ असार २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech