नेपालगन्ज: स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी भएको छ । आज आइतबार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्धारा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ जारी भएपछि त्यसको स्वागतमा भेरी अस्पतालमा दीप प्रज्वलन गर्दै स्वास्थ्यकर्मीहरु ।
तस्बिर: समिरमान श्रेष्ठ \स्वास्थ्य पेज