नेपालगन्ज ९, पुष ।
बाथ रोग भनेको शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग हो। बाथ धेरै प्रकारका हुन्छन् र सामान्य रुपमा विरामीमा देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुनिनु हो।
बाथ रोगबारे थप प्रकाश पार्नुहुदै हाडजोर्नी, नशा तथा बाथ रोग विशेषज्ञ डा.गोपाल सागर डिसी