पछिल्लो २४ घण्टामा नेपालमा १९११ जना कोरोना संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • १५ आश्विन २०७७, बिहीबार

काठमाडौं १५, असोज।
पछिल्लो २४ घन्टामा नेपालमा १९११ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको नमुना जाँचमा १९११ जनामा संक्रमण देखिएको हो।

योसँगै संक्रमितको कुल संख्या ७९ हजार ७२७ पुगेको छ। यस्तै्र २४ घण्टामा ९६१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ।

  • १५ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech