आज ३० लाख ७२ हजार डोज कोभिडविरुद्धको खोप नेपाल आउँदै

नेपालगन्जः नेपालमा आज एकैदिन ३० लाख ७२ हजार डोज कोभिडविरुद्धको खोप आउने भएको छ। स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन महाशाखाका अनुसार आज कोभिसिल्ड र भेरोसोल गरी ३० लाख ७२ हजार डोज खोप आउन लागेको हो। आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाका अनुसार भारतबाट १८ लाख ७० हजार ५०० डोज कोभिसिल्ड र चीनबाट १२ लाख १ … Continue reading आज ३० लाख ७२ हजार डोज कोभिडविरुद्धको खोप नेपाल आउँदै