हिउँ छिचोल्दै डोल्पा पुग्ने पहिलो डाक्टरको कथा !

गाला चाउरिएका छन् । हातगोडाका छालापनि मुर्झाएका छन् । हातहरु काँप्छन् । बरिष्ठ बालरोग बिशेषज्ञ डा. दुर्गा प्रधान विगत दुई वर्षदेखि आफै स्वास्थ्य समस्यासँग जुधिरहनुभएको छ । युरिक एसिड, प्रोष्टेट, मधुमेह, उच्च रक्तचाप लगायतका समस्याबाट जुधिरहनुभएका डा.प्रधान पछिल्लो पटक कोभिड महामारीले गर्दा बालबालिकाको उपचार सेवामा खुलेर लाग्नु भएको छैन् । उमेरले करिव ८ दशक छुनै … Continue reading हिउँ छिचोल्दै डोल्पा पुग्ने पहिलो डाक्टरको कथा !