यौन / प्रजनन्

खराब जीवनशैलीले यौन जीवन कसरी प्रभावित पार्दैछ ?

नेपालगन्ज २९, साउन । एकातिर दौडधुप, तनाव, धपेडी, अनेक आकंक्षा अर्कोतिर ऐश–आरम, सुविधा, मदिरापान, फास्टफुड सेवन । आधुनिकताको नाममा अपनाइएको यस्तै जीवनशैलीले अहिले धेरै कुरालाई अस्तव्यस्त बनाएको छ । त्यसमध्ये...

एकै ठाउँमा सेक्स गर्दा रुची किन घट्छ ?

एजेन्सी।  सेक्स जीवनको लागि अति आवश्यक कुरा हो । नियमित सेक्सले अनेक फाइदा हुने विभिन्न अध्ययन अनुसन्धानबाट पुष्टि पनि भइसकेको छ । तर, एकै स्थानमा सेक्स गर्दा सेक्सप्रति रुची घट्ने...

शल्यक्रियाको कति दिनपछि यौन सम्पर्क गर्नु हुन्छ ?

नेपालगन्ज १८, साउन । गर्भावस्थामा यौन कसरी शारीरिक सम्बन्ध बनाउने ? मासिक स्रावको बेला शारीरिक सम्बन्ध बनाउन हुन्छ ? कस्तो अवस्थामा गर्भ रहन्छ ? कुनै दीर्घ रोगले दम्पतीबीचको यौन जीवन...

कपर टि ले यौन जीवनमा असर त पर्दैन ?

डा.बालकृष्ण शाह- अनिच्छित गर्भ रोक्नका लागि कपर टि राम्रो विकल्प हो । कपर टि पछिल्लो समयमा गर्भनिरोधकको सबैभन्दा राम्रो उपाय मानिन्छ । कपर टि लगाएपछि अनिच्छित गर्भ रहने भय हुँदैन...

नियमित यौनसम्पर्कका फाइदा : स्वस्थ बनाउँछ र तनाव हटाउँछ

एजेन्सी, हाम्रो देशमा यौन सम्बन्धी कुरा गर्न लाज मानिन्छ तर, खास कुरा यो हो कि नियमित सेक्स राम्रो स्वास्थ्यको साँचो हो। सेक्सबाट ब्लडप्रेशर कम हुन्छ र कोलस्ट्रोलमा पनि सुधार आउँछ। एक...

बाँकेमा २४ प्रतिशत घरमै सुत्केरी

नेपालगन्ज ०८, साउन । बाँकेका २४ प्रतिशत महिला अझै पनि घरमै सुत्केरी हुने गरेको तथ्य सार्वजनिक भएको छ । स्वास्थ्य संस्थामा सुत्केरी गराउन सरकारले प्रोत्साहनका कार्यक्रम ल्याए पनि घरमै सुत्केरी...