नर्सिङ

नर्स तथा स्वास्थ्यकर्मीको तलब भत्ता भुक्तानीपछि मात्र स्वास्थ्य संस्था नविकरण

काठमाडौं २८, असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका निकायलाई निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजहरुको नविकरणमा कडाई गरेको छ। मन्त्रालयले यी संस्थाहरुले नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीको तलबभत्ता बैंक...

भेरीका थप तीन स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ 

नेपालगन्ज ३, असोज । भेरी अस्पताल नेपालगन्जका थप तीनजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोभिड आइसोलेसन वार्डमा खटिएका प्रीति खड्कासहित तीनजनामा भाइरस संक्रमण देखिएको हो । खड्काका...

आइसोलेसनमा खटिएका नर्सहरु भन्छन्–‘अहिले हामी युद्धमा खटिएका सेना हौं ।’

नेपालगन्ज ३०, भदौ । लक्षण चिन्ह देखिएका कोभिड–१९ का विरामीहरुको संख्या थपिएदै गएपछि कोभिड वार्डमा मधु गुरुङको व्यस्तता पनि बढ्यो । विरामीको अक्सिजन मात्रादेखि ज्वरो चेक गर्न पटक पटक उहाँ...

नर्सिङ संघले भन्यो-‘नर्सको मागप्रति गम्भीर छौं’

काठमाडौं २९, भदौ । नर्सिङ शिक्षा र सेवा दुवै क्षेत्रमा नर्सहरु पीडित रहेको भन्दै केहि नर्सहरुल‍े बुझाएको ज्ञापनपत्रप्रति आफ्नो ध्यानाकर्षण भएको नेपाल नर्सिङ संघले जनाएको छ । संघले विज्ञप्ती निकालेर...

कोभिड विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको अनुभव ‘विरामी मुस्कुराउँदा सबै पीडा विर्सिन्छ’

प्रियास्मृति ढकाल-नेपालगन्ज २७, भदौ । जब कोही बिरामी अस्पताल पुग्छन् तब उसको सबैभन्दा नजिकको सहारा नर्स नै हुन्छन् । सेतो एप्रोन लगाएर मुसुक्क हाँस्दै सेवामा तल्लीन रहने नर्सहरुको सेवा पाएपछि...

कोभिड अस्पतालमा आईसीयू नर्सको सकस

सिर्जना ढकाल- नेपालगन्ज १५, भदौ । म ब्याङ्लोरमा काम गरेर गतवर्ष नेपाल फर्किएकी थिएँ । नेपाल फर्किएपछि एकवर्ष नर्सिङ पढाएर बसेँ । छ महिनाअघि बिहे पनि भयो । गत १...