समाचार

बाँकेमा सोमबार ६ जना संक्रमित थपिए , अब सक्रिय संक्रमित ३४४ जना।

  नेपालगन्ज १०,कार्तिक । दशैको टिकाको दिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या २ हजार ९ सय ९६ पुगेको छ । सोमबार नेपालगन्ज मेडिकल कलेज...

सोमबार थप १७४१ जनामा संक्रमण पुष्टि, ४००५ जना संक्रमण मुक्त, १५ जनाको मृत्यु

  काठमाडौं १०,कार्तिक । देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप १ हजार ७४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल ५ हजार ६ नमूना परीक्षणमा गर्दा १०६४...

बाँकेका ३७ जना कोरोना जितेर टिकाको दिन घर फर्के

  नेपालगन्ज १०,कार्तिक । बाँकेका विभिन्न आइसोलेसनमा रहेका ३७ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । दशैंको टिकाको दिन जिल्लाका १५ महिला र २२ जना पुरुष गरि ३७...

डाक्टरले संचालन गरेको मनै लोभ्याउने फनपार्क

  नेपालगन्ज ९, कार्तिक ।   समिरमान श्रेष्ठ   टिचिङ अस्पताल महाराजगन्जबाट ५ बर्षअघि २०७२ सालमा एमबिबिएसको अध्ययन सकेपछि डा. ओम प्रकाश मिश्र आफ्नै गृहनगर नेपालगन्जको भेरी अस्पतालमा करारमा मेडिकल...

कोभिड संक्रमित २७७ जनाको आईसीयु र ६६ जनाको भेन्टिलेटरमा उपचार हुदै

  काठमाडौं ९ ,कार्तिक । देशभरका विभिन्न अस्पतालमा २ सय ७७ जना कोरोना संक्रमित विरामीको आईसीयुमा र ६६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

२८५६ कोभिड संक्रमित थपिदा ३३३६जना डिस्चार्ज

काठमाडौं ९,कार्तिक । देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा आईतबार थप २ हजार ८५६ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३११ जनाको पीसीआर परीक्षण...