आर्दश माविमा निः शुल्क कान जाँच शिविर

    • स्वास्थ्य पेज

  • ६ चैत्र २०८१, बिहीबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका वडा नं.२० राझास्थित आदर्श माविमा निः शुल्क कान जाँच शिविर गरिएको छ ।

लायन्स क्लव अफ नेपालगन्ज बागेश्वरी र ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलटेक्राको सहकार्यमा शिविर गरिएको आउट रिच इन्चार्ज भीषण थारुले जानकारी दिए ।

त्यसक्रममा कक्षा १ देखि ५ सम्मका ३३९ जना विद्यार्थीहरुको कान चेकजाँच गरिएको थियो । ४९ जनाको काने गुजि भरिएको र ७ जनामा कान पाक्ने समस्या देखिएको पनि थारुले बताए ।

  • ६ चैत्र २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech