बाँकेमा थप १३ जनामा कोभिड पुष्टि

    • स्वास्थ्य पेज

  • १५ श्रावण २०७८, शुक्रबार

नेपालगन्ज: बाँकेमा आज थप १३ जनामा कोरोना भाइरस संक्रमित फेला परेका छ्न ।

जिल्लाका तीनवटा प्रयोगशालामा १५३ नमूना परिक्षण गर्दा थप १३ जनामा कोभिड देखिएको हो ।

भेरीमा ६४ नमूना परिक्षण गर्दा ४, कोहलपुर मेडिकल कलेजमा ३९ नमूना परिक्षण गर्दा ६ र बागेश्वरी ल्याबमा ४९ नमूना परिक्षण गर्दा ३ जनामा भाइरस संक्रमण फेला परेको हो ।

ती मध्य ४ जना बाँकेका हुन ।

  • १५ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech